मन्त्रिपरिषदको बैठक बस्दै : राजदूत फिर्ताको निर्णय हुँदै

काठमाण्डु– मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक आज ४ बजेका लागि बोलाएका छन् । बैठकमा प्रधानमन्त्री दाहालको भारत भ्रमणको बारेमा छलफल हुनुको साथै विभिन्न नियुक्तीको बारेमा समेत निर्णय हुनेछ । सरकारले अमेरिकादेखि भारतसम्मका ८ राजदूत तत्काल फिर्ता बोलाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिर्ष तहमा नेपाली कांग्रेससँगको कोटामा नियुक्त…