काठमाण्डु - विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोही सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी संघले बुधबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको छ । उनले यही जेठ ७ गते बिहान १०ः२० बजेको समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपाल र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए । कार्यक्रमका प्रमुख…