पोखरा – नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठक बिहीबार मुख्यमन्त्री तथा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले हालैको जेनजी आन्दोलन, त्यसपछिको घटनाक्रम तथा प्रदेश सरकारको भूमिकाबारे चर्चा गर्दै ९ बुँदे निर्णय सार्वजनिक गरेको छ । बैठकले भदौ २३ गतेको आन्दोलनमा सहादत प्राप्त भएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र…