काठमाण्डु – जेनजी आन्दोलनपछि पहिलो पटक नेकपा (एमाले) को बैठक पार्टी कार्यालय, च्यासलमा बसेको छ। बुधबार आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण क्षतिग्रस्त बनेको कार्यालयमा बैठक बसेको हो । बैठकको सुरुवातमा जेनजी आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। बैठकमा महासचिव शंकर पोखरेलसहितका शीर्ष नेताहरूको सहभागिता रहेको थियो । एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार पार्टीका…