शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न सरकार लागिरहेको छ : सञ्चारमन्त्री

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्तिप्रक्रियाका बाँकी काम लाई जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा बताएकी छिन् । बाइसौँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री शर्माले जतिसक्दो चाँडो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न सरकार लागिरहेको बताएकी छन् । ‘शान्ति प्रक्रियाका बाँकी काम अहिलेसम्म पनि टुङ्गोमा नपुग्नु…