राष्ट्रियसभामा अर्थमन्त्री खतिवडासहित १८ जना सांसदको कार्यकाल सकियो (नामसहित)

काठमाडौं – आजदेखि दुईवर्षको कार्यकाल पूरा गरेर १८ जना राष्ट्रियसभाका सांसदहरु बिदा हुँदैछन् । अर्थमन्त्री डा. युवराज खतिवडासहित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली कांग्रेस, राजपा र समाजवादी दलका गरी १८ जना सांसदको पदावधि सकिँदैछ । यद्यपी अर्थमन्त्री खतिवडाको पदावधि थप्ने सरकारको तयारी छ । उनी मंगलबारदेखि सांसद नभइ मन्त्रीमात्रै रहनेछन् । सांसद नहुँदा…