पुस्तकमा गरिएको मूल्यवृद्धिको नेविसङ्घद्वारा विरोध

काठमडौं – नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ । सङ्घले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्र्नेलगायतका माग राखी आज देशभर विरोध गरेका हुन् । नेविसङ्घले उपत्यकाका त्रिचन्द्र,…