झापा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का आध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झापा जाने भएका छन् । आगामी फागुन २१ गते नेकपा झापाले आयोजना गरेको सुखानी शहीद ४७औं स्मृति तथा श्रद्धाञ्जली सभामा सहभागी हुन उनीहरु बिर्तामोड जान लागेका हुन् । झापा र इलामको सिमाना सुखानीको जंगलमा तत्कालीन राजनीतिक बन्दीहरु…