रवि र बालेनले आज सुर्खेतमा सम्बोधन गर्ने

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी अभियानलाई देशव्यापी रूपमा तीव्र पारेको छ। यसै क्रममा बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित घण्टाघर चोकमा रास्वपाले आम सभा आयोजना गर्दैछ।​ सभालाई रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम छ। बुधबार धनगढीमा आयोजित आम सभा सम्पन्न गरी दुवै नेताहरू सुर्खेत पुगेका हुन्। धनगढीको…