कुशासन, भ्रष्टाचार, बेथितिको सटर फागुन २१ गते बन्द गर्छाैं : सभापति लामिछाने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कुशासन, भ्रष्टाचार, बेथितिको सटर फागुन २१ गते बन्द गराइदिने बताएका छन् । धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘जनताको माग पूरा गर्ने हो, त्यसैले हामीले यसपटक ५ वर्षको स्थायी सरकार मागेका हौँ । अब वाचा गर्ने तर पूरा नगर्ने हो भने सजाय पाउनुपर्छ ।…