काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले भड् किलो जन्मदिन मनाएको भन्दै विरोध गरेका छन् । सोमबार सामाजिक सञ्जालमा ट्वीट गर्दै रावलले भड्किलो जन्मदिन मनाएको भन्दै विरोध गरेका हुन् । ‘प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना । यो मनन गर्नु भने उचित हुन्छ(केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी…