पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने आठ जना पक्राउ परेका छन् । गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा प्रशिक्षणका लागि सोमबार पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई समाजवादी विद्यार्थी युनियनले कालो झण्डा देखाउन खोजेका हुन् । पक्राउ पर्नेमा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमिल्सिना र प्रवास भट्टराईलाई रहेका छन् । उनीहरूले…