मकवानपुर – गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले मुलुकमा शान्ति सुरक्षा कायम र सुशासन ल्याउन कटिबद्ध हुन सुरक्षा किनकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री बादलले नागरिकलाई सुखी बनाउने लक्ष्य प्राप्तिका लागि योजनावद्ध तरिकाले तत्काल कार्यान्वयनमा जान निर्देशन दिएका हुन् । शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकाय सफल भएको चर्चा गर्दै शान्ति सुरक्षालाई थप सुदृढ बनाउन…