काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको कदर र वीरपुर्खाको वीरताको सम्मान गर्नुपर्ने बताएका छन् । चौथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न दहचोक पुगेका प्रधानमन्त्री ओलीले पुर्खाको योगदानको कदर गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले पुर्खाहरूका कामलाई प्रेरणाका रूपमा लिई देश र राष्ट्रिय एकताप्रति इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्नुपर्नेसमेत बताए । प्रधानमन्त्री ओलीले एकीकृत…