काठमाडौं – मन्त्री पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटा घर फर्किएका छन् । झण्डावाल गाडी र अंगरक्षक प्रधानमन्त्रीनिवास बालुवाटारमै छाडेर उनी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा राखेर बालकोट पुर्याएका हुन् । काभ्रे पुर्ख्यौली थलो रहेका बाँस्कोटाको घर भक्तपुरमा छ । मन्त्रालयमा छापाः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छापा मारिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान…