विकासका काम गर्नलाई मन्त्रीलाई पर्खनु पर्दैन : उर्जामन्त्री पुन  

बनेपा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विकास हुन नसकेको कारण खोज्न आवश्यक रहेको बताएका छन् । जलस्रोत तथा सिँचाइ विभागद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार आयोजित १२औँ जलस्रोत तथा सिँचाइ सम्मेलन २०२० को उद्घाटन गर्दै मन्त्री पुनले लक्ष्य अनुसारको काम सम्पादन हुन नसक्नुका कमजोरी कसको कहाँनिर रह्यो भन्ने कुरा खोज्न आवश्यक रहेको बताएका हुन्…