एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनबारे नेकपा सचिवालयमा कुनै निर्णय भएन

काठमाडौं - नेकपा सचिवालय बैठकमा अमेरिकासँग गरिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता परिमार्जन गरेर मात्रै अनुमोदन गर्ने सहमति भएको छ। शनिबार दिउँसो बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए । शुक्रबार साँझ सो कार्यदलले आफ्नो प्रतिवेदन दुबै अध्यक्षलाई बुझाएको थियो। सचिवालय बैठकमा कार्यदलका संयोजक…