चराले गुँड बनाउने गरी गुजुल्टिएको तार हट्छ, चिटिक्कको शहर बन्छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धेरै राम्रा काम गरिरहे पनि आलोचना मात्रै हुने गरेको भन्दै गुनासो गरेका छन् । काठमाडौंको महाराजगञ्ज क्षेत्रमा बिजुलीको तार भूमिगत गर्ने कामको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले जतिसुकै विकास र सुशासनको काम गरेपछि बाहिर समाचार भने आफूले बाँसुरी बजाएको मात्र आउने गरेको बताए । ‘सरकारले यति धेरै राम्रो…