राष्ट्र निर्माणमा अनुशासित युवाको खाँचो छः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रका लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरूलाई शुक्रबार ललिपुरमा दर्ज्यानी चिह्न प्रदान गदैं उनले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुशासित युवाको आवश्यकता रहेको बताए । उनले समाज र राष्ट्र निर्माणमा युवाहरूलाई ध्यान केन्द्रित गर्न…