बाबुराम भट्टराईले ट्वीटरमा मनाए २५ औं जनयुद्ध दिवस !

काठमाडौं – समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले जनयुद्ध दिवसका उपलब्धिहरुको रक्षा गर्दै क्रान्ति जारी राख्नुपर्ने बताएका छन् । तत्कालिन माओवादीले २०५२ साल फागुन १ गते शुरु गरेको सशस्त्र द्वन्द्व २५ वर्ष पुगेको सन्दर्भमा अध्यक्ष भट्टराईले आज बिहान ट्विट मार्फत शुभकामना साटेका छन् । उनले ट्विटरमा जनयुद्धका सहिद, बेपत्ता र घाइतेप्रति उच्च सम्मान रहेको…