भारत भ्रमणसँग जोडेर अतिरञ्जित समाचार प्रकाशित भयोः उपमेयर ढुंगाना

काठमाडौं – नुवाकोटको बेलकोटगढी नगरपालिकाले प्रमुख र उपप्रमुख विदेश गएका कारण नभई नगरपालिका स्थापना दिवसका दिन सार्वजनिक बिदा दिइएको प्रष्टीकरण दिएको छ । नगर प्रमुख राजेन्द्ररमण खनाल र उपप्रमुख कविता ढुंगाना भारत भ्रमणमा गएका दिन गत २७ माघमा नगरपालिकाले नगरक्षेत्रभरि बिदा दिएको समाचार आएपछि नगरपालिकाका तर्फबाट प्रष्टीकरण आएको हो । उपमेयर ढुंगानाले माघ २७ मा…