काठमाडौं – आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बालुवाटार जग्गा प्रकरणबारे बोल्न समय माग गर्दै संसद अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो । नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई अख्तियारले ललिता निवास जग्गा प्रकरणमा जोडेर भ्रष्टाचार मुद्धा दर्ता गरेपछि कांग्रेस कांग्रेसले विरोध गर्दै आएको छ । बैठकमा काँग्रेस सांसद…