मन्त्रिपरिषद्को निर्णय प्रधानमन्त्री एक्लैले गर्ने होइन, माधव नेपाललाई जबर्जस्ती फसाउन खोजियो : विष्णु रिजाल

काठमाडौं – ललिता निवास जग्गा प्रकरणबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजालले आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसकबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता रिमालले तत्कालिन प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव नेपाललाई जबर्जस्ती ललिता निवास जग्गा प्रकरणमा तान्न खोजिएको बताएका छन् । ललिता निवास प्रकरणबारे…