ओली–प्रचण्डबीच भेटवार्ता, यी विषयमा हुँदैछ छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ । मंगलबार बिहान १० बजेबाट प्रधानमन्त्री निवास बलुवाटारमा ओली प्रचण्डबीच सुरु भएको छलफलमा पार्टी एकता टुङ्ग्याउने, जनयुद्ध तथा जनआन्दोलनका शहीदरुको स्मृति दिवस लगायतका विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि आइतबार बोलाइएको सचिवालय बैठक…