सभामुखको टुंगो लगाउन ओली–प्रचण्डबीच बालुवाटारमा छलफल जारी

काठमाडौं – सत्तारूढ नेपाल कम्युनस्टि पार्टी (नेकपा) का दुई अध्यक्षबीच भेटवार्ता भएको छ । प्र्रतिनिधिसभाको सभामुख चयनबारे अहिले (मंगलबार बिहान) प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवटारमा छलफल जारी छ । दुई अध्यक्षबीच केही बेरअघि भेटवार्ता सुरु भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । दुई अध्यक्षबीच सभामुख चयनलगायत…