के थियो उपेन्द्रको प्रस्तावमा ? जसले सरकारबाट बाहिरिन बाध्य बनायो

काठमाडौं – समाजवादी पार्टी नेपालले ससरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकमा कानुन, न्याय तथा संसदीय मन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पेश गरेको संविधान संशोधन प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेपछि उपेन्द्रले पार्टी छाड्ने निर्णय गरेका हुन् । उपेन्द्रले पेश गरेको प्रस्तावमा संविधानमा कतिपय व्यवस्थाहरु मस्यौदाको दृष्टिले परिमार्जन गर्नुपर्ने वा कतिपय व्यवस्थाहरुमा…