नेकपा नेताले राष्ट्रपति भेटेपछि बाबुरामले भनेः जो अगुवा उही… !

काठमाडौं – समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद्को व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको स्थायी कमिटी बैठक चलिरहेका बेला नेताहरूलाई निवासमै बोलाएर भेटेको र उक्त कुराबाट नेकपा अध्यक्ष प्रचण्ड रिसाएको आसयको एक समाचारमा देवेन्द्रराज पाण्डेले गरेको ट्वीटलाई मेन्सन गर्दै बाबुरामले कार्यकारी…