शीतलनिवासमा अग्नि सापकोटाको शपथ ग्रहण कार्यक्रम विथाेल्न खाेजेपछि..

काठमाडौं – राष्ट्रपति कार्यालय शीतलनिवासबाट १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । सभामुख अग्नि सापकोटाको शपथ ग्रहण कार्यक्रमको विरोध जनाउने क्रममा चरण प्रसाईसहित मानवअधिकारकर्मीहरू पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले निशेधित क्षेत्र तोड्ने खोज्दा उनीहरुलाई पक्राउ गरेको बताए । पक्राउ पर्नेमा प्रसाईसहित पूर्णिमाया लामा, महानुनिश्वर आचार्य, जनक राउत, एलिना गौतम,…