बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छःमन्त्री अर्याल

कृष्णराज गौतम काठमाडौं – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको बताएकी छन् । मन्त्रालयले करिब दुई वर्षको अवधिमा हासिल गरेका मुख्यमुख्य उपलब्धिबारे जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री अर्यालले सो जानकारी दिएकी हुन् । उनले भनिन्, ‘सरकारले विधि पुर्याएर राम्रो…