काठमाडौं – सभामुख सर्वसम्मत ढंगले निर्वाचित हुनुभएको छ । यो खुसीको कुरा हो । राम्रो लक्षण हो । कहीँकतै विरोधको पक्ष रहेनन् । यही भावका साथ आगामी दिनमा संसद अगाडि बढ्नेछ । यहाँले संविधानको रक्षा र त्यसको मर्मअनुसार परिपालना र कार्यान्वयन गर्नुहुनेछ । कानुन र नियमसंगत ढंगले संसदलाई अघि बढाउने सफलता प्राप्त हुनेछ भन्ने विश्वास…