अन्तर्राष्ट्रिय मानकमा नेपाललाई सरकारले माइनस जान दिएको छैन: प्रधानमन्त्री ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र पारदर्शीता विश्व सूचकमा नेपाल गतवर्षभन्दा माथि उठेको बताएका छन् । नेकपा केन्द्रीय कमिटीको बैठकमा सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै प्रधानमन्त्रीले कम्युनिष्ट सरकारले माइनसमा जान नदिने बताए । ‘सरकारले केही गरेन भन्ने कुरा आइरहेको छ, अहिले मैले सरकारले गरेका कामहरुको फेहरिस्त…