काठमाडौं – सामान्य गल्तीमा गायिका आस्था राउत पक्राउ गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले विरोध जनाएका छन् । नेताहरुले सरकारलाई बदनाम गराउने काम प्रहरीबाट भएको निष्कर्ष निकालेका छन् । पूर्वमन्त्री तथा नेकपा प्रदेश ३ का सचिव आनन्द पोखरेलले गायिका राउतलाई तत्काल रिहा गर्न माग गरेका छन् । पोखरेलले राष्ट्रिय कलाकार आस्था…