हेलिप्याडमै सोफामा बसेपछि राष्ट्रपतिको आलोचना

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी सोफामा बसेको फोटाको कारण विवादमा आएकी छन् । मंगलबार शहीद स्मारक एवं प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न हेलिकोप्टर चढेर हेटौंडा पुगेकी राष्ट्रपति भण्डारी काठमाडौं फर्किने बेलाको उक्त तस्बीरका कारण विवादमा तानिएकी हुन् । बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं, मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्रीलगायत राष्ट्रपतिको बिदाई गर्न प्रदेश प्रहरी कार्यालय परिसरमा रहेको हेलिप्याडमा…