काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद डा मीनेन्द्रप्रसाद रिजालले आफूहरुले उपसभामुख पद पाउनका लागि सभामुखमा उम्मेदवारी नदिएको भन्ने चर्चामाथि कुनै सत्यता नभएको बताएका छन् । आइतबार संसदमा सापकोटालाई सभामुख चयन गर्नअघि बोलेका सांसद रिजाललेअग्नि सापकोटालाई सत्तारूढ दलको यथेष्ट मत रहेको र आफ्नो उम्मेदवार तोकिसकेको स्थितिमा सभामुख तटस्थ रहनुपर्ने व्यक्ति भएकाले आफ्नो पार्टीले उम्मेदवारी…