दोस्रोपटक नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दोस्रो पटक स्थगित भएको छ । नेकपा नेताहरुको व्यस्तताका कारण बैठक बस्न सकेको छैन् । मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आज दिउँसो सचिवालय बैठक बोलाएको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले हिजो बोलाएको बैठक…