अब नेपालमा संवैधानिक इजलास नै आवश्यक छः सुवास नेम्वाङ

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संवैधानिक इजलासलाई कार्यान्वयनमा ल्याउने विषयमा कुनैपनि विवाद नै नरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित संवैधानिक न्यायको सन्दर्भमा संवैधानिक वेन्चको चुनौती विषय सम्बन्धी कार्यक्रमलाई सम्बोधन उनले संविधान सभामा संवैधानिक अदालन नभई संवैधानिक इजलास नै आवश्यक छ भन्ने विषयमा व्यापक छलफल भएको उल्लेख…