काठमाण्डु- नेकपा एमाले निकट विद्यार्थी संघ अनेरास्ववियुले ओपन कलमार्फत कमिटी गठन गर्ने भएको छ । अनेरास्ववियूको इतिहासमा पहिलो पटक ओपन कलबाट कमिटी गठन हुन लागेको हो । विद्यार्थी अधिकार र न्यायका लागि वकालत गर्न सक्षम भएकाहरुलाई कमिटीमा स्थान दिइने अनेरास्ववियु केन्द्रिय सदस्य तथा काठमाण्डु महानगर इन्चार्ज उज्ज्वल खड्काले बताएका छन् । तलका तीन गुण भएका…