काठमाण्डु- युक्रेनले आफ्नो नियन्त्रणमा रहेका ५ जना नेपाली युद्धबन्दी सार्वजनिक गरेको छ। रुसी सेनामा भर्ती भई युद्ध लड्ने क्रममा नियन्त्रणमा लिइएका ५ नेपालीलाई सार्वजनिक गरिएको हो। युक्रेनी सरकारको ‘ट्रिटमेन्ट अफ प्रिजनर्स अफ वार’ हेडक्वार्टरका संयोजक पेट्रो यात्सेन्कोले आफूहरूको नियन्त्रणमा नेपाली ५ तथा क्युबा, सोमालिया र सियरा लियोनका एक एक नागरिक रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले…