पोखरा – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले रवीन्द्र अधिकारीको उत्तराधिकारीको रूपमा विद्या भट्टराईलाई जिताउन नहुने बताएका छन् । पोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले राजाको छोरा राजा हुने व्यवस्थाको अन्त्य भरखरै भएकोले त्यस्तै प्रकृतिको प्रथा नेकपाले रवीन्द्र अधिकारीको उत्तराधिकारीका रूपमा उनकी पत्नी विद्या भट्टराईलाई चुनावमा उठाएर दोहोर्याएको आरोप छ…