काठमाडौं – सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जवानी सम्झेर धुरुधुरु रोएको बताएका छन् । उनले सत्ता गएको पीडामा धुरुधरु रुनुपर्ने अवस्थामा पुगेको प्रतिक्रिया दिएका छन् । कांग्रेसले २१ महिनामा सरकारका २१ असफलता भनी सार्वजनिक गरेको विवरणलाई उपनिर्वाचनमा जाल हालेको बताएका थिए । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका…