काठमाडौं – पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई बुढीगण्डकी जलविद्युत् आयोजनाबाट विस्थापित हुने बजार क्षेत्रको मुआब्जा माग्दै धर्नामा बसेका छन् । गोरखा र धादिङ जिल्लाका विस्थापित हुने बजारहरू आरखेत, आरुघाट, खहरे लगायत बजार क्षेत्रको मुआव्जा वितरणमा ढिलाइ भएको भन्दै स्थानीयले बिहीवार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिएका छन् । स्थानियको सो धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाउँदै डा. भट्टराई…