पुराना मन्त्रीको मन्त्रालय हेरफेर गर्ने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल हेरफेर गर्दैछन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर सरकारमा रहने र हट्ने मन्त्रीहरुको नाम तयार गरिसकेका छन् । नयाँ मन्त्रीलाई आजै शपथ खुवाउने प्रधानमन्त्रीले तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले पुराना मन्त्रीको मन्त्रालय पनि हेरफेर गर्ने भएका छन् । उनले भौतिक, पूर्वाधार तथा यातायात…