भारतीय सेनालाई कालापानीबाट हट्न निर्देशन दिएका प्रधानमन्त्रीलाई बाबुरामले दिए धन्यवाद

काठमाडौं – समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबराम भट्टराईले कालापानीबाट भारतीय सेना हटाउने प्रधानमन्त्रीको उद्घोषका लागि धन्यवाद व्यक्त गरेका छन् । आइतबार प्रधानमन्त्री ओलीले नेकपाको युवा संगठन राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेपालको एक इन्च जमिन पनि नछाड्ने र कालपानीबाट भारतीय सेना हटाएरै छाड्ने उद्घोष गरेका थिए । यो उद्घोषका लागि सोमबार…