प्रधानमन्त्री ओली उपचारका लागि अमेरिका जाने, भाेलि मन्त्रिपरिषद् पुनर्गठन !

काठमाडौँ—प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि अमेरिका जाने भएका छन् । प्रधानमन्त्री ओलीलाई उपचारका लागि अमेरिकाको बाल्टीमोर सहरमा रहेको विश्वप्रसिद्ध जोन होप्किन्स अस्पतालमा लैजाने तयारी छ। उनको शनिबार मात्र ग्रान्डी इन्टरनेसनल हस्पिटलमा तेस्रोपल्ट डायलसिस गरिएको थियो। उक्त रिपोर्ट शनिबार नै जोन होप्किन्स अस्पतालमा पठाइएकोमा सोही अस्पतालमा उपचार गर्न सुझाइएको हो। प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषद्…