प्रधानमन्त्रीज्यू रघुवीर महासेठले आर्थिक चलखेल गरे बर्खास्त गर्नूस्: डिला संग्रौला

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले यातायातमन्त्री रघुवीर महासेठलाई पदमुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेकी छन् । उनले अब हुने मन्त्रिपरिषद् पुर्नगठनमा महासेठलाई हटाउने माग गरेकी हुन् । सांसद संग्रौलाले सडकको सुरक्षा अवस्था दयनीय बन्दै गएको र महासेठले निर्माण कार्यमा चाासो नदेखाएको बताएकी छन् । सडक सुरक्षाको अवस्था…