काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका– १ मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका पार्टीका एक नेताले उम्मेदवारी दर्ता गराएका छन् । थवाङ वडा नम्बर १ मा रिक्त अध्यक्ष पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि बुधबार निर्वाचन अधिकृत कार्यालय पुगेर भद्रकुमार झाँक्रीले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षमा उम्मेदवारी दिन वडा नम्बर १ का…