त्यागी नेता खेमराज पौडेललाई कास्कीबाट चुनाव जिताऔंः मिनेन्द्र रिजाल

पोखरा – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा मिलेन्द्र रिजालले कम्युनिष्ट शासनले मुलुकलाई उल्टो बाटोमा लगेको बताएका छन् । कास्की–२ को उपनिर्वाचनमा पार्टीको चुनावी कमाण्डर बनेर पोखरा आएका नेता रिजालले सरकार संविधानलाई भत्काउने, दक्षिणपंथी र उत्तर वामपन्थीको उर्वरभूमि बनाउन उद्धत रहेको आरोप लगाए । चुनाव प्रचार कार्यक्रम अन्तर्गत मंगलबार पोखरा–१७ मा घरदैलो अभियानमा सहभागी…