काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनशनरत डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले चाँडो वार्ता टोली गठन गर्नुपर्ने माग गरेको छ । आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त माग गरेका हुन् । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने,‘डा केसीको अवस्था प्रतिकुल बन्दै गएको छ । अनशन थालेको ९…