पक्राउ परेका विद्यार्थी रिहा गर्न संयुक्त विद्यार्थी संगठनको माग

काठमाडौं – संयुक्त विद्यार्थी संगठनले भारतद्वारा अतिक्रमित कालापानी –लिपुलेकको विरोधमा उत्रिएका विद्यार्थीलाई तत्काल रिहा गर्न माग गरेको छ । सोमबार संयुक्त विद्यार्थी संगठनहरुले एक विज्ञप्ति जारी गर्दै आइतबार पक्राउ परेका आफ्ना विद्यार्थीलाई विनासर्त रिहा गर्न माग गरेको हो । आइतबार पक्राउ पर्नेहरुमा नेकपा माओवादी (केन्द्र) निकट अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाफी, विप्लव निकट अखित क्रान्तिकारीका…