प्रधानमन्त्री कार्यालयबाट प्रवाह हुने सूचनालाई व्यवस्थित गरिन्छः सूर्य थापा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री कार्यालयबाट प्रवाह हुने सूचनालाई व्यवस्थित गरिने बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पत्रकारहरुसँग अन्तरक्रियामा गर्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुखमेत रहेका थापाले सूचना प्रवाह थप चुस्त र व्यवस्थित बनाइने बताएका हुन् । यसअघि प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको स्वास्थ्य र…